देशकोशी प्रदेशधनकुटामा खुकुरी प्रहार गरी एक व्यक्तिको ह'त्या गर्ने पक्राउ

धनकुटामा खुकुरी प्रहार गरी एक व्यक्तिको ह’त्या गर्ने पक्राउ

सुनसरी / धनकुटा छथरजोरपाटी गाउँपालिका- ३ काजिमाने पिङडाँडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो खुकुरी प्रहार गरी ह’त्या गरिएको छ ।

ह’त्या अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट गएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको धनकुटा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img