समाजपत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा फेला

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा फेला

काठमाडौं – पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । कात्तिक २१ बाट उनी सो होटलमा बसेको थाहा भएको छ ।

चक्रब्युहमा चन्द्रसुर्य पुस्तकका लेखक अधिकारी प्रेस युनियनको पूर्व कोषाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img