देशकोशी प्रदेशभोलि प्रदेश १ मा सार्वजनिक विदा

भोलि प्रदेश १ मा सार्वजनिक विदा

सुनसरी / प्रदेश नम्बर १ मा भोलि बिहीबार सार्वजनिक हुने भएको छ ।

प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बुधबार निधन भएकाले शोक व्यक्त गर्दै प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिहीबार प्रदेशका सरकारी र सार्वजनिक संघ संस्थाहरूमा राष्ट्रिय झण्डा झुकाउने पनि आन्तरिक मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । मृतक थापा नेपाली कांग्रेसबाट प्रदेशसभामा मोरङ ३ क बाट उम्मेदवार थिए । उनी निमोनियाबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img