सुनसरी / आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ (क) का स्वतन्त्र उम्मेदवारी प्रदेश सभा सदस्य सन्तोष रेग्मीले उम्मेदवारी हुन् ।
उनको चुनाव जित्ने आदार भनेको ‘उनी विद्यार्थी कालमा राजनीति रूपमा नेपाल विद्यार्थी संघबाट जनता बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी संघमा अत्यधिक बहुमत ल्याएर जितेका’ मत दिने सबै साथीहरू अहिले इटहरी आसपास यहीँ क्षेत्रमा रहेर उत्साह पुर्व जिताउनु पर्छ भनेर लागिरहेको
आंसका उनले बताए ।
इटहरी २ मा पर्ने शान्ति नगर विद्यालयको पुर्व प्रधानध्यापक भएको कारण विद्यार्थी, अभिभावक ,प्यापसन एन प्यापसनले अगोसित रूपमा मोर्चाभन्दि बनाएर एउटा ‘मूभ मेन्ट’ सहितको अवस्था ‘ तरहरा जेसिसको करेन्ट आइबिबि भईरहदा इटहरी जेसिस, झुम्का जेसिस जस्ता जेसिसका सबै साथीहरूको उत्साह पुर्वक सहभागी भएको , सामुदायिक वन , पेसा , मजदुर तथा विशेष गरेर समावेशीताको पक्षमा पटकपटक आन्दोलनमा हिनेको हुनाले यहाँका सम्पूर्ण जातजाति , भाषाभाषि, दलित अल्पसंख्यक पहिलो रोजाईको रूपमा रहेकोले उनलाई मत दिने
रहेको रेग्मीले बताए ।
यस क्षेत्रको विकास निर्माण , सामाजिक संघ संस्थामा अप्ठ्यारो परेको बेला मलमपट्टि लाउने नदेखाई देखाको नहोला सेवा भन्ने कुरा देखिनु हुदैन भित्रबाट हुनुपर्ने भएका भोट दिने उनले बताए । राजनीतिकर्मिहरूको आशिर्वाद लेर मैदान हिनेको हुनाले उनको चित्ने आदार रहेको उनले बताए ।
उनका ऐेजेण्डा भने ‘ रोजगारी केन्द्र एक दर एक रोजगार , युवालाई नवीन उद्यम , सामाजिक सुरक्षा तथा न्याय , पर्यटन केन्द्र , नि:शुल्क गुणस्तरीय स्वास्थ्य सेवा , आत्मनिर्भर अर्थतन्त्र तथा अधिछिन्न सरकार , महिला हिंसा तथा भ्रष्टाचारमा शून्य सहनशीलता , संस्कृतिक पुर्नउत्थान , दक्षता गति विषेशज्ञता, दिगो तथा समावेशी विकास , खाद्य तथा भन्सार सुशासन जस्ता ऐेजेण्डा उनले सार्वजनिक गरेका छन् ।