सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै प्रशासनिक भवन शिलान्यास

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न...

लेखकबाट थप

सुन्दरहरैंचामा कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्‍यु

सुनसरी / सुन्दरहरैंचामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका- ७ का ४२ वर्षीया उत्तम कुमार मगरको मृत्यु...

ताप्लेजुङमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी | ताप्लेजुङको सदरमुकाममा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । फुङलिङ नगरपालिका...

धरानका मेयरलाई कति घैला बोकाउनु, कोशीबाट पम्पिङ गरेर वा तमोरबाट टर्नेल गरेर भएपनि पानी खुवाउँछौं : केपी ओली

सुनसरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौदेखि काकाकुलको समस्या झेल्दै आएका धरानबासीलाई चुनावमा भोट खसाल्ने बेलामा कोशीको पानी धरान ल्याएर जसरी भएपनि...

बेलबारीको हार्डवेयर पसलमा आगलागी हुँदा ४ करोडको क्षति, २ जना घाइते

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १ ढुकुरे चोकमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयर पसलमा आज बिहान आगलागी हुँदा चार करोड बराबरको क्षति भएको हो...

इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले एकै पटकमा तीन सन्तान जन्माइन्

सुनसरी / इटहरी- २० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले कृतिम गर्भाधारणबाट तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी छिन् । गत कात्तिक १० गते...

मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो : रेखा थापा

सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा थापाले आसन्न मंसिर ४ हुने निर्वाचन युवा पुस्ता...