देशकोशी प्रदेशमोरङ–३ मा कांग्रेसबाट मानबहादुर लिम्बूले प्रदेशसभाको टिकट पाए

मोरङ–३ मा कांग्रेसबाट मानबहादुर लिम्बूले प्रदेशसभाको टिकट पाए

सुनसरी / मोरङ- ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई दिएको छ ।

घर बेलबारी भएका लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति थिए । उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन लिम्बू भएका हुन् ।

टिकट पाएसँगै लिम्बूले एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग प्रतिश्पर्धा गर्ने भएका छन् । उनी अहिले घरदैलो अभियानमा लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img