सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।
सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ ।
तेह्रथुम...
सुनसरी | प्रदेश १ स्तरीय कबड्डी प्रतियोगितामा पुरुषतर्फ झापा र महिलातर्फ सुनसरीलाई स्वर्ण पदक मिलेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झापाको बिर्तामोडमा सम्पन्न...
सुनसरी मोरङको मिक्लाजुङ गाउँपालिका- १ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
विद्युत प्रशारण लाइनको तारमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा विद्युतको...
सुनसरी / ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीका एक व्यक्तिको मृत्यु भएको हो ।
ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीमा रहेको भूटानी...