सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

कोशी प्रदेशमा हात्ती-मानव द्वन्द्व: एक वर्षमा १० जनाको मृत्यु, २५ घाइते

इटहरी | कोशी प्रदेशमा हात्ती र मानवबीचको द्वन्द्व गम्भीर बन्दै गएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट १०...

व्यावसायिक पशुपालन र फलफूलखेतीबाट युवा उद्यमीको सफलता: वार्षिक १० लाख आम्दानी

इटहरी | भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय युवा उद्यमी सुगम राईले व्यावसायिक पशुपालन र फलफूलखेतीबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। विदेशमा सात...

धनकुटामा सहकारी घोटाला: बचतकर्ताको साढे ४ करोड अपचलन, प्रहरी छानबिन शुरु

धनकुटा | धनकुटा नगरपालिकाले स्थानीय सहकारी संस्थाहरुद्वारा बचतकर्ताको साढे ४ करोड रुपैयाँ अपचलन गरेको उजुरीको छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको...

धरान उपमहानगरमा बजेट अनुमोदन अनिश्चित: मेयर र कार्यपालिका बीच मतभेद

धरान | धरान उपमहानगरपालिकाको नगरसभा आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि हुन सकेन। कार्यपालिका सदस्यहरूले बजेटमा सहमति जनाएपछि नगरसभाका लागि सबै तयारी पूरा...

इटहरी उपमहानगरपालिकाको ३ अर्ब ५७ करोडको बजेट पारित

इटहरी | इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ। नगर...

पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गर्‍यो

भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ। शनिबार १५ औँ गाउँसभाका अवसरमा आयोजित विशेष कार्यक्रममा यो गान प्रस्तुत गरिएको हो। पालिका...