सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

कानेपोखरी राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला सम्पर्क बिहिन

सुनसरी / हिजो बिहान ६ बजे देखि मोरङको कानेपोखरी गाउँपालिका-३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् । घरमा केही...

भोलि कोशी प्रदेश सरकारमा सार्वजनिक बिदा

सुनसरी / कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगस्ट...

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा: सरोकारवाला निकाय मौन

सुनसरी / संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने...

लेखकबाट थप

एमाले उपमहासचिव ज्ञवालीको आरोप: प्रचण्डले ११ गतेदेखि नै राजनीतिक दाउपेच सुरु गरे

कोशी | नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले २०८० पुस ११ गतेदेखि नै राजनीतिक दाउपेच सुरु गरेको आरोप लगाएका...

इटहरीमा ‘उज्यालो इटहरी अभियान’ अन्तर्गत १५ स्थानमा हाईमास्ट लाइट जडान

कोशी | इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी अभियान’लाई अघि बढाउँदै नगरका प्रमुख स्थानहरूमा हाईमास्ट लाइट जडान गरेको छ। बिहीबार उपमहानगर कार्यालय परिसरमा मेयर हेमकर्ण पौडेलले...

अरुण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निरीक्षण

भोजपुर | भोजपुरको पूर्वी अरुण गाउँपालिकाले फालिटार–बतासे–याकु सडकखण्डको निर्माण कार्यको निरीक्षण सम्पन्न गरेको छ। सडकको अवस्था बुझ्न र निर्माणको गुणस्तर सुनिश्चित गर्न गरिएको यस...

पूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्ड स्तरोन्नति तीव्र

कोशी । पूर्वपश्चिम राजमार्गको मोरङ-झापा खण्डमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको यो परियोजनामा १०२७ किलोमिटर...

इटहरी गोल्डकप फुटबल प्रतियोगिता १५औं संस्करण फागुन ३ गतेदेखि सुरु

कोशी |  इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करण फागुन ३ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल र...

भोजपुरमा नागी-लेखर्क सडक कालोपत्रे कार्य सुरू

कोशी | भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीदेखि खावा, कोट गोगने हुँदै लेखर्कसम्म जोड्ने सडक कालोपत्रे गर्ने काम औपचारिक रूपमा सुरू भएको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले...