सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

बसोबासका लागि रोजाइको शहर बन्दै इटहरी

इटहरी | इटहरी, पूर्वी नेपालकै तीव्र गतिमा विकसित भइरहेका सहरमध्ये एक हो। पछिल्लो दशकमा यहाँको पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था र जनसंख्याको वृद्धिले इटहरीलाई बसोबासका लागि...

कोशी प्रदेशमा ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’

इटहरी | समाजमा लागूऔषधको विकराल समस्या बढ्दै गएको छ। युवापुस्ताको भविष्यलाई अनिश्चिततातर्फ धकेल्दै यो समस्या दिन प्रतिदिन भयावह बन्दै गएको छ। यसै सन्दर्भमा, कोशी...

पाथीभरामा केबलकार निर्माण रोक्न सकिँदैन: मुख्यमन्त्री कार्की

कोशी |  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न कसैले नसक्ने दाबी गरेका छन्। उनले संविधान र कानुनी प्रक्रियाअनुसार परियोजना अघि...

इटहरीमा दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता फागुन २४ गते हुँदै

इटहरी | कोशी प्रदेशको इटहरी २० तरहरामा यही शनिबार दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे...

कोशी प्रदेशमा परिवारजनकै हातबाट ३४ महिलाको हत्या

कोशी | कोशी प्रदेशमा घरेलु हिंसाका घटनाहरू दिनानुदिन बढ्दै गएका छन् । पछिल्लो एक वर्षको अवधिमा मात्र परिवारजनबाट ३४ जना महिलाको हत्या भएको तथ्यांक सार्वजनिक...

सङ्खुवासभामा रुद्राक्ष खेतीले किसानको जीवनशैली परिवर्तन

कोशी | केही वर्षअघिसम्म पारम्परिक कृषि प्रणालीमा निर्भर रहेका संखुवासभाका किसानहरू अब व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित हुँदै गएका छन्। उनीहरूका लागि रुद्राक्ष खेती आम्दानीको...