देशकोशी प्रदेशपानीमा डुबि तीन वर्षीय बालकको मृ´त्यु

पानीमा डुबि तीन वर्षीय बालकको मृ´त्यु

सुनसरी / झापाको शिवसताक्षी नगरपालिका-१ स्थित सडकको नालीमा डुबि एक बालकको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा बालक सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।

हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारीको थियो । उपचारकालागि तत्काल लाईफ-लाईन अस्पताल दमक लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको समबन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान गरेको छ ।-/File Photo

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img