देशकोशी प्रदेश३ जिल्लामा ३ जना मृ´त अवस्थामा फेला

३ जिल्लामा ३ जना मृ´त अवस्थामा फेला

सुनसरी / इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृ´त अवस्थामा फेला परेका छन् ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका-४ स्थित नालीमा सोही गाउँपालिका-७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृ´त अवस्थामा फेला परेका छन् ।

इलाम जिल्लाको माई नगरपालिका-७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृ´त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

त्यस्तै, महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृ´तअवस्थामा सोमबार फेला परेकी छिन् ।-साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img