निर्वाचनकाठमाडौं महानगर : बालेनले कटाए ६ हजार मत, स्थापितभन्दा दोब्बरले अगाडि

काठमाडौं महानगर : बालेनले कटाए ६ हजार मत, स्थापितभन्दा दोब्बरले अगाडि

काठमाडौं : महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले अहिलेसम्म ६ हजार २०७ मत ल्याएका छन् । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा २९६४ मतले अगाडि छन् ।

स्थापितले अहिलेसम्म ३ हजार २४३ मत पाएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ८८५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img