निर्वाचनभरतपुरमा जगन्नाथले ल्यए ५ हजार ९९७ मत, यस्तो छ बिहान ६ बजे...

भरतपुरमा जगन्नाथले ल्यए ५ हजार ९९७ मत, यस्तो छ बिहान ६ बजे सम्मको मत परीणाम

काठमाडौं । भरतपुर महानगर प्रमुखकी गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीसँको मतान्तर लम्ब्याएकी छन् ।

बिहीबार करिब ५ बजेतिरको मत परिणाम अनुसार उनले सुवेदीसँगको दुरी करिब ३ हजारको जकि बनाएकी छन् । पछिल्लो मत परणाम अनुसार रेनुले १४ हजार ३७७ मत ल्याएकी छन् । त्यस्तै सुवेदीले सुवेदीले ११ हजार ४३१ मत ल्याएका छन् ।

यो रेनु र सुवेदीको २९४६ को मतान्तर हो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img