देशकोशी प्रदेशझापामा दुईवटा दाह्रे हात्ती मृत भेटिए

झापामा दुईवटा दाह्रे हात्ती मृत भेटिए

सुनसरी / झापामा पछिल्लो पाँच दिनमा दुई वटा हात्ती मृत फेला परेका छन् ।

असार १७ गते बुद्धशान्ति गाउँपालिका- ५ को आयाबारीमा र झापा अर्जुनधारा ४ दहिझोडामा आज बिहान एक हात्ती मृत फेला परेको छ । सुखानी सहिद मार्ग देखि तल दहिझोडा खोला किनारमा एक किसोर अवस्थाको हात्ती मृत् फेला परेको हो।

असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । दुवै हात्तीको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img