समाजभृकुटीमण्डपमा आगलागी: फोटो खिच्नेको भिड

भृकुटीमण्डपमा आगलागी: फोटो खिच्नेको भिड

काठमाडौं, २९ असार । राजधानीको मुटु भृकुटीमण्डपमा भिषण आगलागी भएको छ ।

भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । ह्वील चेयर गोदाममा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् । तर, आगो निभाउने भन्दा पनि फोटो र भिडियो खिच्नेको भिड लागेको छ ।

आगलागीबाट कति क्षति भयो त्यसको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img