देशकर्णाली प्रदेशभोली कर्णाली प्रदेशमा सार्वजनिक विदा
spot_img

भोली कर्णाली प्रदेशमा सार्वजनिक विदा

सुर्खेत । साउन १ गते आइतबार कर्णाली प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । २

०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले साउन १ गते विदा दिने निर्णय गरेको थियो ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले असार १ गते मंगलबार एक सुचना जारी गर्दै साउन १ गते आइतबार साउँने संक्रान्ति तथा देउडा पर्वको अवसरमा विदा दिन लागेको हो ।

आइतबार कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक विदा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img