देशबागमती प्रदेशसिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं: सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो।

बिहान ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img