देशकोशी प्रदेशइलामको देउमाई खोला पुलमा बेवारिसे अवस्था शव फेला

इलामको देउमाई खोला पुलमा बेवारिसे अवस्था शव फेला

सुनसरी \ इलामको देउमाई खोला पुलमा बेवारिसे अवस्था एकको शव फेला परेको छ ।

आज शुक्रबार १ बजेको माङ्सेबुङ- १ र देउमाई नगरपालिका-५ जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्ष हाराहारीका व्यक्ति मृत फेला परेका हुन् ।

हालसम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको छ । यश घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img