शिक्षाएसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

एसईई परीक्षा चैत दोस्रो साता हुने, कार्यतालिका सार्वजनिक

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

बोर्डले सार्वजकि गरेको कार्यतालिका अनुसार एसईई चैतको दोस्रो साता हुने भएको छ ।

त्यस्तै जतिजा भने २०८० सालको असार तेस्रो साता प्रकाशित हुने भएको छ ।

परीक्षाका लागि आवेदन छपाई र वितरण कात्तिक मसान्तसम्ममा प्रदेशले गरिसक्नु पर्ने छ । त्यस्तै, जिल्लाले फारम भनेर मंसिर मसान्तसम पठाइसक्नु पर्ने छ । पुष मसान्तसम्म आवेदन फारम इन्ट्रि गरिसक्नु पर्ने, माघ पहिलो हप्ता परीक्षाको समय तालिका सार्वजनिक गर्नुपर्ने छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img