देशकोशी प्रदेशधनकुटाको मुलघाटको तमोर पुलबाट खसेर एक वृद्वको मृत्यु

धनकुटाको मुलघाटको तमोर पुलबाट खसेर एक वृद्वको मृत्यु

सुनसरी / धनकुटाको मुलघाटस्थित तमोर पुलबाट खसेर एक वृद्वको मृत्यु भएको छ । पुलमा हिड्ने क्रममा नदिको बगरमा खस्दा स्थानीय छत्रमुखी साम्पाङको मृत्यु भएको हो ।

आज बिहान मादव पदार्थ सेवन गरेर पुलमा हिँडिरहेका बेला पुलबाट बगरमा खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img