देशकर्णाली प्रदेशदशैँको मुखमा दैलेखमा बस दु'र्घटना हुँदा एकको मू´त्यु , नौ जना...

दशैँको मुखमा दैलेखमा बस दु’र्घटना हुँदा एकको मू´त्यु , नौ जना घा’इते

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दु’र्घटना हुँदा एक जनाको मू´त्यु भएको छ । दु’र्घटनामा परी बसमा सवार ९ जना घा’इते भएको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट जुम्लातर्फ जादै गरेको ना ६ ख ९२२ नम्बरको यात्रुवाहक बस दैलेखको दुल्लु नगरपालिका एक मा पर्ने दरबारे भन्ने भिर नजिकै दु’र्घटना भइ अझामका पञ्चदेवल नगरपालिका -९ का ७४ वर्षीय भक्तबहादुर शाहीको मू´त्यु भएको छ ।

दु’र्घटनामा घा’इते भएका ९ जनालाइ स्थानीय मेडिकल उपचारका लागि पार्देशिक अस्पताल सुर्खेत लगिएको छ र बसमा २७ जना यात्रु रहेका छन् ।

बसमा यात्रुहरूले अलपत्र परियो भनेपछि वैकल्पिक गाढिको प्रबन्ध गरि गन्तव्यसम्म पुर्याउन पहल भइरहेको जिल्ला प्रहरि कार्यलय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । यस विषयमा थप जानकारी आउनु बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img