देशकोशी प्रदेशथुनुवाको मू´त्यु प्रकरण पछि प्रहरी कार्यलय अगाडि प्रदर्शन

थुनुवाको मू´त्यु प्रकरण पछि प्रहरी कार्यलय अगाडि प्रदर्शन

इटहरी : प्रहरी हिरासत भित्रै थुनुवाको मू´त्यु भएपछि आइतबार बिहानैदेखि इनरूवा तनावग्रस्त बनेको छ । मानिसहरूको विडामभिड र प्रदर्शन पूरा सँग नारा जुलुस नै भएको हो ।

१२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मू´त्यु भएपछि मू´तकका आफन्तले कार्यलय अगाडि पुरा नारा जुलुस नै लगाँउदै आन्दोलित भएका हुन् ।

इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरिकाका अनुसार एकजना खत्वे समुदायकि १९ वर्षिय युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिय तर प्रहरीले धनकुटाबाट प्रक्राउ गरेर ल्यएको थिय ।

विवाहमा केटिको उमेर नपुगेको हो भनि प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिय । मियाँलाइ भने प्रहरी र केटीपक्षले नराम्रो या अभद्र व्यवहार अन्तर्गत मुद्दा दाएरा गरेको थिय । उहाको शव उठाएर बिपि कोइराला धरान लगिने छ , यश विषयमा थप जानकारी आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img