निर्वाचनयस्तो छ लितपुर- ३को पछिल्लो मतपरिणाम

यस्तो छ लितपुर- ३को पछिल्लो मतपरिणाम

ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १० हजार मत कटाएकी छन् ।

ताजा अवस्थामा उनले १० हजार ८३२ मत प्राप्त गरेकी छन् भने एमालेका सूर्य खड्काले ६४८७ मत प्राप्त गरेका छन् । 

यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ४२५४ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img