निर्वाचनहेर्नुस डोटीको पछिल्लो मतपरिणाम

हेर्नुस डोटीको पछिल्लो मतपरिणाम

डोटी: डोटीमा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेको अग्रता कायमै छ । 

१८ हजार ४२४ मत गणना गर्दा आलेले ९ हजार ५४९ मत पाएका छन् । 

त्यस्तै नेकपा एमालेकी गौरी ओलीले ६ हजार ३५२ मत ल्याएकी छन् । 

अहिलेसम्मको गणनामा १ हजार १७३ मत बदर भएको छ । ६४ हजार ५८ मत खसेको डोटीमा अब ४५ हजार ६३४ मत गन्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img