निर्वाचनप्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?

डडेल्धुरा, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । 

देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् । 

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए  । 

बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।
 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img