देशबागमती प्रदेशचुनाव जिते लगतै रबि लामिछाने भरतपुर २ को सुकुम्बासी बास्तिमा

चुनाव जिते लगतै रबि लामिछाने भरतपुर २ को सुकुम्बासी बास्तिमा

चितवन : प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् ।

बिजयी भएपछी चितवनमा उनले धन्यवाद सभा गरेका थिय ।

धन्यवाद सभा पछी लामिछाने भरतपुर २ काे आपटाडि सुकुम्बासी बस्तिमा पुगेका हुन् । केहीबेर स्थानीयका समस्याबारे छलफल गरेर उनी फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img