अन्य
    निर्वाचनप्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको नतिजा

    प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको नतिजा

    सुनसरी / प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको निर्वाचित भएका उम्मेदवारहरूको नतिजा जसमा नेकपा एमालेले १२, नेपाली काँग्रेसले १०, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट रहेको छ ।

    नेपाली काँग्रेसबाट निर्वाचित भएका उम्मेदवारहरू:-

    १) झापा १(१) : गोपाल तामाङ
    २) झापा ३ (१) : भूमिप्रसाद राजवंशी
    ३) मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं
    ४) ओखलढुंगा १ : प्रदिपकुमार सुनुवार
    ५) उदयपुर २(२) : रामकुमार खत्री
    ६) ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम
    ७) खोटाङ २ : भुपेन्द्र राई
    ८) मोरङ ५(२) : अमृत अर्याल
    ९) मोरङ ३(१) : मानबहादुर लिम्बू
    १०) भोजपुर २) : विनोद वान्तवा

    नेकपा एमाले बाट निर्वाचित भएका उम्मेदवारहरू:-

    १) सोलुखुम्बु २ : बुद्धिकुमार राजभण्डारी
    २) मोरङ ४ (१) : जयप्रकाश चौधरी
    ३) झापा २ (१) : एकराज कार्की
    ४) झापा २(२) : तिलचन पाठक
    ५) झापा ५(१) हिक्मतकुमार कार्की
    ६) झापा ५(२) होमबहादुर थापा
    ७) इलाम २(२) रामबहादुर मगर
    ८) ताप्लेजुङ १ : तिलकुमार मेन्याङ्बो
    ९) खोटाङ १ : पाँचकर्ण राई
    १०) झापा ३(२) : छविलाल चुडाल
    ११) धनकुटा १ : निरन राई
    १२) धनकुटा २ : इन्द्रमणि पराजुली

    नेकपा (माओवादी केन्द्र)बाटनिर्वाचित भएका उम्मेदवारहरू:-

    १) ओखलढुंगा २ : बाबुराम गौतम
    २) उदयपुर २ (१) : नारायणबहादुर मगर
    ३) पाँचथर २ : इन्द्रबहादुर आङ्बो
    ४) सोलुखुम्बु १ : गोम्बु शेर्पा
    ५) मोरङ ६(१) : जीवन आचार्य

    नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका उम्मेदवारहरू:-

    १) भोजपुर १ : राजेन्द्रकुमार राई
    ३) पाँचथर १ : कमल जबेगु

    राष्ट्रिय प्रजातन्त्र पार्टी बाटनिर्वाचित भएका उम्मेदवारहरू:-

    १) झापा १(२) : सविना बजगाईं हुन् ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका