Saturday, February 15, 2025
निर्वाचनप्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको नतिजा

प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको नतिजा

सुनसरी / प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको निर्वाचित भएका उम्मेदवारहरूको नतिजा जसमा नेकपा एमालेले १२, नेपाली काँग्रेसले १०, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट रहेको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित भएका उम्मेदवारहरू:-

१) झापा १(१) : गोपाल तामाङ
२) झापा ३ (१) : भूमिप्रसाद राजवंशी
३) मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं
४) ओखलढुंगा १ : प्रदिपकुमार सुनुवार
५) उदयपुर २(२) : रामकुमार खत्री
६) ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम
७) खोटाङ २ : भुपेन्द्र राई
८) मोरङ ५(२) : अमृत अर्याल
९) मोरङ ३(१) : मानबहादुर लिम्बू
१०) भोजपुर २) : विनोद वान्तवा

नेकपा एमाले बाट निर्वाचित भएका उम्मेदवारहरू:-

१) सोलुखुम्बु २ : बुद्धिकुमार राजभण्डारी
२) मोरङ ४ (१) : जयप्रकाश चौधरी
३) झापा २ (१) : एकराज कार्की
४) झापा २(२) : तिलचन पाठक
५) झापा ५(१) हिक्मतकुमार कार्की
६) झापा ५(२) होमबहादुर थापा
७) इलाम २(२) रामबहादुर मगर
८) ताप्लेजुङ १ : तिलकुमार मेन्याङ्बो
९) खोटाङ १ : पाँचकर्ण राई
१०) झापा ३(२) : छविलाल चुडाल
११) धनकुटा १ : निरन राई
१२) धनकुटा २ : इन्द्रमणि पराजुली

नेकपा (माओवादी केन्द्र)बाटनिर्वाचित भएका उम्मेदवारहरू:-

१) ओखलढुंगा २ : बाबुराम गौतम
२) उदयपुर २ (१) : नारायणबहादुर मगर
३) पाँचथर २ : इन्द्रबहादुर आङ्बो
४) सोलुखुम्बु १ : गोम्बु शेर्पा
५) मोरङ ६(१) : जीवन आचार्य

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका उम्मेदवारहरू:-

१) भोजपुर १ : राजेन्द्रकुमार राई
३) पाँचथर १ : कमल जबेगु

राष्ट्रिय प्रजातन्त्र पार्टी बाटनिर्वाचित भएका उम्मेदवारहरू:-

१) झापा १(२) : सविना बजगाईं हुन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img