राजनीतिमाधव नेपालको निवासमा महेश बस्नेत

माधव नेपालको निवासमा महेश बस्नेत

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

नेता बस्नेत भर्खरै नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले अब वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img