अर्थ व्यापारलिटरमा तीन रुपैयाँले घट्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

लिटरमा तीन रुपैयाँले घट्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img