खेल समाचारअर्जेन्टिनालाई दुई गोलको अग्रता

अर्जेन्टिनालाई दुई गोलको अग्रता

काठमाडौं – विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । एंखेल डि मारियाले खेलको ३६ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् ।

यसअघि लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २३ औँ मिनेटमा गोल गर्दै मेस्सीले यो विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्‍याएका छन् । उनले गोल्डन बुटको रेसमा किलियान एम्बाप्पेलाई उछिनेका छन्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img