खेल समाचारएम्बाप्पे - विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी

एम्बाप्पे – विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी

काठमाडौं – किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्‍याएका हुन् ।

यसअघि सन् २०१८ को फाइनलमा गोल गरेका एम्बाप्पेले आजको खेलमा ८० औँ, ८१ औँ र ११८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img