देशबागमती प्रदेशविद्यार्थीमाथि यौन दुव्र्यबहारको आरोपमा कलेजका शिक्षक पक्राउ

विद्यार्थीमाथि यौन दुव्र्यबहारको आरोपमा कलेजका शिक्षक पक्राउ

spot_img

भरतपुर – अरोमा कलेज भरतपुरमा अध्ययनरत विद्यार्थीमाथि बाल यौन दुव्र्यबहार गरेको आरोपमा कलेजका शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ।

कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले आफूहरुलाई यौन दुव्र्यबहार गर्ने गरेको भन्दै कलेज भित्र विद्यार्थीले मंगलबार नाराजुलुस गरेका छन्।

उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झयालका सिसाहरु फोडेका छन्। आरोपीत शिक्षक गिरफ्तार भएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img