समाजराजनीतिककर्मी देखी ठेकेदार आफैँ भई करोडौँ हिनामिना गरेको भन्दै शिक्षकलाई मोसो दलेपीछी

राजनीतिककर्मी देखी ठेकेदार आफैँ भई करोडौँ हिनामिना गरेको भन्दै शिक्षकलाई मोसो दलेपीछी

सुर्खेत : जाजरकोटमा राजनीतिककर्मी देखी ठेकेदार आफैँ भई करोडौँ हिनामिना गरेको भन्दै शिक्षकलाई मोसो लगाईएको छ ।

नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई मोसो दलेको छ। कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको जनाइएको छ।

शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img