देशप्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी!

प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी!

काठमाडौं । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डलाई आजै नियुक्तिपछि शपथ गराउने तयारी गरिएको छ ।

आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img