राजनीतिकांग्रेसले अति गर्दा खति भयो : भट्टराई

कांग्रेसले अति गर्दा खति भयो : भट्टराई

काठमाडौं :नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै कांग्रेसले अति गर्दा खति भएको टिप्पणी गरेका छन् ।

उनले प्रचण्डलाई बधाई दिँदै ट्वीटरमा लेखेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई । अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img