समाजकति छन् नेपालमा कोरोनाका सक्रिय संक्रमित?

कति छन् नेपालमा कोरोनाका सक्रिय संक्रमित?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् । 

८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img