समाजराष्ट्रपति र उपराष्ट्रपतिद्वारा सवारी दुर्घ'टनामा मृ'त्यु भएकाहरुप्रति श्र'द्धा'ञ्जलि

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा सवारी दुर्घ’टनामा मृ’त्यु भएकाहरुप्रति श्र’द्धा’ञ्जलि

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुगु लगायत देशका विभिन्न जिल्लामा भएको सवारी दूर्घ’टनामा परी मृ’त्यु भएकाहरुप्रति श्र’द्धा’ञ्जलि प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

बडादशैं मनाउन घर फर्किनेहरु दुर्घ’टनामा परेको घट’नाले आफू स्तब्ध भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस्ता दुखद घट’नाहरु पटकपटक दोहोरिने नदिन सम्बन्ध पक्षले विशेष ध्यान राष्ट्रपतिले ट्वीटमार्फत आग्रह गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले दुवै दुर्घ’टनामा निधन हुनुभएकाहरुप्रति श्र’द्धा’ञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img