संसारभरिको तुलना गर्ने हो भने, सबैभन्दा हिंस्रक मौसम अमेरिकाको मौसमलाइ मान्न सकिन्छ । अमेरिकामा अौसत रूपमा प्रत्येक वर्ष १० हजारवटा संहारकारी चट्याङ १ हजारवटा समुद्री आउने गर्छन् ।
उदाहरणकै लागि पनि अपि्ल ३- ४ १९८४ मा २४ घण्टाको समयावधिभित्र मात्रै १४८ वटा समुद्री तुफानले ३४९ जनालाइ मार्नुका साथै करिब ५ हजारलाई घाइते बनाएको थियो ।
सबैभन्दा ठुलो प्राणी :-संसारकै सबैभन्दा ठुलो ठुलो प्राणीमा बुलु ह्ववेलको नाम आउँछ । त्यसैगरि , ठुलो प्राणीको दोस्रो पत्तिमा पनि ह्ववलेको नाम चाहिँ फिन ह्ववेल हो । अन्टार्कटिकाको समुद्रमा यो ह्ववेलको आकार ८० फिटसम्म लामो भएको फेला परेको छ ।
पुच्छर हल्लाइ :-तपाईं हामीले देखेको छौँ-पौडँदा माछाले आफ्नो पुच्छर दायाँ बायाँ हल्लाउने गर्छ । यसले आफ्नो पुच्छरलाई तलमाथि गर्ने गर्दैन तर पानीमा नै बस्ने जिव, ह्ववेल र डल्फिनले चाहिँ पौडँदा आफ्नो पुच्छरलाई सजिलै तलमाथि पनि हल्लाउने गर्छन् ।
बढी प्रयोग हुने दोस्रो खनिज : तामा :-संसारमा सबैभन्दा पहिले हीराको खोज भारतमा भएको मानिन्छ या भनिन्छ । आजभन्दा ४ हजार वर्षपहिले नै भारतको गोल्कोन्दा क्षेत्रका नदी किनारहरूमा हिरा फेला पारिएका थिय ।
एक पौण्ड प्रदुषण :-प्रत्येक २५ माइल दौडँदा एउटा कारले एक पौण्ड बराबर प्रदुषण पैदा गर्ने गर्छ , यस्ता धेरै रोचकै रोचक रहेकका छन् थप अर्को रोचकै रोचकमा आउने छ ।



