काठमाडौं : आइतबारबाट नेपालको विभिन्न जिल्लामा भारि वर्षा सहित हावाहुरीका कारण महाकाली नदिमा अाएको बाढीले कञ्चनपुरमा रहेको महाकाली नदि किनारमा रहेको `चर्चित र भाइरल रोड ´ भत्काएको छ ।
बाटो निमार्ण क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय कञ्चनपुरमा रहेको `भाइरल र चर्चित रोड ´ का नाम चर्चित भएको थियो । सो रोड हेर्न दैनिक सायौको संख्यामा आन्तरिक र बाहिय पर्यटन त्यहाँ घुम्न हेर्न पुगका थिय ।
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रवत्ता डियसपी सिद्धराज न्यौपानेले भनेका छन् उहाको अनुसार पछिल्लो २ दिन दिनदेखि लगातारको बर्षाले कटान गरेको हो ।
त्यहि ठाउँमा महाकाली नदिमा चार लेन पक्कि पुल समेत निर्माण भइरहेको छ ।
त्यहि क्षेत्रमा समेत क्षति भएको छ । बर्षाले कारण महाकाली नदिमा पानिको सहत खतराको विन्दुभन्दा माथि आएको छ । पछिल्लो २४ घण्टामा ५ लाख क्युसेकभन्दा माथि पुगेको छ । यातायाता दुवै तर्फ आउन जान रोक लगाएको छ ।



