समाजमरेको मान्छे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

मरेको मान्छे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

काठमाडौं : अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी लाइभ बसेर ‘कमब्याक’ गरेका छन् । केही समयदेखि गुमनाम रहेका शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँक्दै ‘कमब्याक’ गरेका हुन् ।

उनले लाइभ आफूसँग २१ जनाको टीम रहेको भन्दै मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img