सेयर बजारमध्यभोटेकोशीको आईपीओ बाँडफाँट हुदै
spot_img

मध्यभोटेकोशीको आईपीओ बाँडफाँट हुदै

काठमाडौं : मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।आईपीओको बाँडफाँट शुक्रबार बिहान नौँ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने छ।

आईपीओ बिक्री बन्द हुँदासम्म यसमा तेईस लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार दस कित्ताका लागि आवेदन परेको थियो ।जुन सर्वसाधारणबाटाग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी छ ।

कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित दरमा नब्बे करोड रुपैयाँ बराबरको नब्बे लाख कित्ता साधारण सेयर आईपीओ निष्काशन तथा बिक्री खुल्ला थियो ।

त्यस मध्य पाँच प्रतिशत अर्थात् चाँर लाख पचास हजार कित्ता सामुहीक लगानी कोष र चाँर प्रतिशत अर्थात् तीन लाख साठी हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँसा एकासि लाख नब्बे हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img