समाज१९ लाखको गुम्बा

१९ लाखको गुम्बा

मकवानपुर: खानीखोला ४ आँपटार टासी छ्योइलिङ गुम्बा प्रदेश सरकारको १५ लाख र गाउँपालिकाको ४ लाख गरि १९ लाखमा बजेटमा निर्माण सम्पन्न भएको छ । ३ रोपनी क्षेत्रफ़लमा निर्माण भएको उक्त गुम्बा बुद्ध धर्मलम्बीहरुको पहिचानको रुपमा रहेको र तामाङ संस्कारलाई उजागर गर्नका लागि पुनःनिर्माण गरिएको वडाध्यक्ष निशान मोक्तानले बताए । उनले आफ्नो कार्यकालमा गुम्बालाई थप ब्यवस्थित गर्दै लैजाने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img