देशकोशी प्रदेशसुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु

सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु

सुनसरी / सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिसकेको छ ।

संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखुवासभा बाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् ।

सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् । सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img