देशबागमती प्रदेशभदौ २२ गते यी जिल्लाहरुमा सार्वजनिक बिदा

भदौ २२ गते यी जिल्लाहरुमा सार्वजनिक बिदा

मकवानपुर: बागमती प्रदेश सरकारले यही भदौ २२ गते प्रदेशका तिन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img