पर्यटनभोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग

भोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग

भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ्ग । भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकामा रहेको छ । तावाभञ्ज्याङ्गमा किरात सभ्यता सँग जोडिएको चिन्डो पोखरी समेत निर्माण गरिएको छ । यहीँ सहित स्तम्भ पार्क पनि रहेको छ। मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img