Saturday, December 7, 2024
पर्यटनभोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग

भोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्ग

भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ्ग । भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिकामा रहेको छ । तावाभञ्ज्याङ्गमा किरात सभ्यता सँग जोडिएको चिन्डो पोखरी समेत निर्माण गरिएको छ । यहीँ सहित स्तम्भ पार्क पनि रहेको छ। मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो ।IMG 20230905 081439

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img