फिचर७६ जिल्लामा फैलियो डेंगु, २८ हजारमा सङ्क्रमण, १५ को मृत्यु
spot_img

७६ जिल्लामा फैलियो डेंगु, २८ हजारमा सङ्क्रमण, १५ को मृत्यु

काठमाडौँ : नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या झण्डै २८ हजार पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको पछिल्लो तथ्याङक अनुसार देशभर २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ। हुम्लाबाहेक अहिलेसम्म ७६ जिल्लामा डेङ्गु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सङ्क्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img