देशबागमती प्रदेश१५ बिगाह गाँजा खेती नष्ट

१५ बिगाह गाँजा खेती नष्ट

मकवानपुर: मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको हो ।

असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङको धाधुङ, सुकेल तेन्चुराङ, खुर्कोट, चौकीटार, साईता र बोटबारी लगायतका स्थानहरुमा गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img