Friday, June 13, 2025
साहित्य'ढुक्क भए तिमी मेरो हौ भनेर'

‘ढुक्क भए तिमी मेरो हौ भनेर’

spot_img

ढुक्क भए है त म तिमी छै भनेर अनि सबै लाई भनी दिए उनी मेराे हाे भनेर
। 
अनि सुनन मैले यस्ताे भन्दा अप्ठ्यारो भाकाे त छैन नि अनि के पछि छाडि जाने त हैन नि

तिमिलाई मेराे मन मष्तिकमा सजाए है त
तिमिलाई सम्झि अरु पिर चिन्ता हटाए है त

-Ads-

अाहा कति राम्रो बाेल्छै है तिमी सुनी रहु जस्ताे
ती भावनाहरु मेराे वरिपरि गुश्जाई रहु जस्तो

याे हाम्राे चमत्कारी भेटलाई जिन्दगी बनाई देउन
मलाई गाराे हुदा तिमिले अनेक बहना गरि हसाई देउन 

उम सुन त म बाेल्नु अगाडि मेराे हरेक कुरा बुझि देउन
मेराे सास रहुन जेल मेराे ढुकढुकी बनी देउन

ढुक्क भए है त तिमी छै भनेर
मेराे मनमा सजाए है त तिमी मेराे है भनेर ||

(अम्बिका बस्नेत रेडियो भरोसाको सम्बाददाता हुन् । )

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img